सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

काठमाडौँ,असोज१०गते।   राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन गरे कि ? भन्ने भयले तर्सिने गरेको उहाँ बताउनुहुन्छ । बिरामी बोक्ने क्रममा एक सहकर्मी चालकमा कोरोना सङ्क्रमण देखिएपछि एम्बुलेन्स चालक तर्सिनुपरेको भनाइ उहाँको छ । त्यस्तै अल्का … Continue reading सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा